२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई भब्य स्वागत

दीपा महत ७ पुस । स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बुङची र स्नातक तह दोस्रो वर्षमा अध्यननरत विद्यार्थीले स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरेका छन् । आज विद्यालयमा एक भब्य कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत गरेका हुन् । साथै कपिलवस्तु प्रतिनिधी सभा १ का निर्वाचित सांसद चक्रपाणी खनाल बलदेव र प्रदेश सभा…