भुवन पाण्डे, भैरहवा, ५ पुस । क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति पछि अवरोध भएको निर्माणाधिन अन्तराष्ट्रिय गौतमबुद्ध बिमानस्थलको काम पुन शुचारु भएको छ । प्रमुख जिल्ला अधिकारी हरि मैनालीको संयजकत्वमा बसेको सर्वपक्षीय बैठकमा पौँच र आर्थिक लेनदेनमा नपरी क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति भएको हो । पिडितहरुको समयमै समस्या समाधान गर्न बिमानस्थल आयोजनाको…