७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु : मोहन बैद्य

बुटवल, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएकाले नया जनवादी क्रान्तिको तयारीमा जुटेको बताउनुभएको छ । बुधबार बुटवलमा पार्टीको प्रदेश नं ५ को प्रादेशिक स्तरीय प्रशिक्षण तथा बैठकको उद्घाटन गदैं अध्यक्ष वैद्यले अब क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीकरण र धु्रवीकरण हुनुपर्ने बताउनुभयो । सच्चा क्रान्तिकारीलाई गोलबन्द गरी…