२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलाबाट १९ बुँदे घोषणा पत्र जारी (घोषणा पत्रसहित)

काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौं कमलादीमा रहेको प्रज्ञा भवनमा माघ ६ गते सुरु भएको भेला १९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको हो । भेलाले प्रधानमन्त्रीले चालेको संसद विघटनको कदम खारेज गर्न माग गर्दै त्यसको विरुद्ध सबै पत्रकारहरु लाग्न…