१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

काठमाडौँ ।श्रीलंका भ्रमणमा रहनु भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्नु भएको छ । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँग गर्नु भएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको बताइएको छ । राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गर्नु भएको थियो । यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका…