काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीमा देखा परेका समस्या समाधान गर्न, संकटको निकासका लागि भइरहेको छलफललाई व्यवस्थित ढंगले टुंगोमा पुर्याउने निर्णय…