काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठक बोलाइएको छ। नेकपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो साढे १ बजे बोलाइएको नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित हुनेछ। ताप्लेजुङको सिस्नेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा…