२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

रौतहटको गरुडमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको सम्बोधन, कस्ले के भने ?

रौतहट । प्रधानमन्त्री एवं नेपाल कम्यिनस्ट पार्टीनेकपा अध्यक्ष केपी शर्मा ओलीले अब मधेसमा विकासको राजनीति सुरु भएको बताएका छन्। रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका हुन्। उनले तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएको व्यक्तिले समेत संविधान मानेर राज्यको मूल धारमा…