१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

सडक र सदनबाट आन्दोलन गर्ने कांग्रेस नेता खाँणको चेतावनी

भैरहवा । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारको गलत क्रियाकलाप विरुद्ध सडक र सदन दुवै स्थानबाट आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । सरकारले जनताको हीतमा काम गर्न छाडेर अपराधी, भ्रष्टाचारी, दलालहरुको पक्षपोषण गरिरहेको आरोप लगाउँदै सडक र सदनबाटै त्यसको प्रतिकार गर्ने बताउनुभएको हो । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीबाट…