२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । आइतवार राष्ट्रपति निवास शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले सरकारले आर्थिक वर्ष २०७८र०७९ मा गरेका काम कारबाही समेटिएको प्रतिवेदन पेस गर्नुभएको हो । यो वार्षिक प्रतिवेदन फागुन १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । प्रधानमन्त्रीले आर्थिक वर्ष २०७८/०७९…