मायादेवी अनलाइन, चार नम्बर । युरोपियन च्याम्पियन्स लिग फुटबलको दोश्रो सेमी फाइनल खेल आज राति हुँदै छ । पोर्चुगलमा राति पौने १ बजे हुने खेलमा जर्मन क्लव बायर्न म्युनिख र फ्रेन्च क्लव लियोन आमने सामने हुँदै छन् । वार्यन बार्सिलोनालाई ८ - २ को हार चखाउँदै सेमिफाइनमा आएको टिम हो भने लियोनले प्रिकवाटर फाइनलमा रोनाल्डो…