एजेन्सी । आर्सनलले ब्राजिलियन मिडफिल्डर विलियनलाई अनुबन्धित गरेको छ । ३२ वर्षका विलियनको इंग्लिस क्लब चेल्सीसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो । विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका हुन् । चेल्सीले विलियनसँग नयाँ सम्झौताका लागि प्रस्ताव गरेको थियो, तर उनले क्लब छोडेर नयाँ चुनौतिको सामना गर्न चाहेको बताए । आर्सनलका प्रशिक्षक मिकेल आर्तेताले विलियन…