एजेन्सी । बार्यन म्युनिखले कीर्तिमानी १३ औँ पटक घरेलु लिगका दुई उपाधि जितेको छ । बार्यनले शनिबार राति भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गरेर कीर्तिमानी २० औँ पटक जर्मन कपको उपाधि उचालेको हो । केही सयमअघि उसले बुण्डेस लिगाको उपाधि जितेको थियो । बार्यनले अहिलेसम्म कीर्तिमानी १३ पटक बुण्डेसलिगा र जर्मन कपको उपाधि…