२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

श्रीलंकालाई ५५ रनमा अलआउट गर्दै भारत सेमिफाइनलमा

काठमाडौँ ।आईसीसी विश्वकप २०२३ अन्तर्गत बिहीबार भएको खेलमा श्रीलंकालाई ५५ रनमै अलआउट गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ। जितका लागि भारतले ३ सय ५८ रनको लक्ष्य पाएको श्रीलंका १९.४ ओभरमा ५५ रन बनाउँदै अल आउट भएको हो। यो सँगै भारत दुई अगावै सेमिफाइनलमा पुगेको छ। श्रीलंकाको यो विश्वकपमा सबैभन्दा कम योगफल हो। खेलमा श्रलंकाका बलर…