२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको जनाएको छ । निलम्बनपछि आईसीसीले श्रीलङ्का क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काको सहभागिता के हुने भन्नेबारेमा उल्लेख…