बाबुराम रायमाझी, भलवाड । ‘समृद्ध नेपाल युवाको निकास, खेलकुद शारीरिक मानसिक र स्वास्थ्यको बिकास’ भन्ने मूल नाराका साथ जिनुवा सोसाइटी एण्ड लिंकन स्पोर्टस वाणगंगा ९ भलवाडको आयोजनामा आजबाट फुटबल प्रतियोगीता शुरु भएको छ । बडादशमी २०७५ को पावन अवसरमा आयोजित प्रथम भलवाड कप २०७५ को उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश न. ५ का प्रदेश…