२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता

एजेन्सी । आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । सात टोली सम्मिलित प्रतियोगिता अन्तर्गत सिंगापुरविरुद्धको अन्तिम तथा निर्णायक खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल च्याम्पियन बनेको हो । आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७ दशमलव ७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट…