२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मुहान कप : आयोजक मुहान एफ सी सेमिफाइलनमा प्रवेश

मायादेवी अनलाइन, कपिलवस्तु । आयोजक मुहान एफ सी बाणगंगाा ३ राजापानीमा जारी जिल्लास्तरीय मुहानकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेश्रो क्वाटर फाइनलमा नव प्रभात युवा क्लव ठाकुरापुरलााई ४–० गोल अन्तरको फराकिलो अन्तरले पराजित गरी सेमिफाइनल पुगेको हो । मुहानको जितमा सनम मल्लले २ तथा, विवेक मल्ल र राजु सेनले एकएक गोल गरे…