२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

जिल्ला स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु

मायादेवी अनलाइन, वाणगंगा । वाणगंगा ३ राजापानीमा आजदेखि मुहान खुल्ला जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । सोमबारदेखि २७ गतेसम्म चल्ने प्रतियामेगिताको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद पन्थीले राष्ट्रको विकासको लागि खेलकुदको महत्व उल्लेखनीय भएको बताउनुभयो । युवाहरुलाई सही बाटोमा मार्गदर्शन गर्न र उनीहरुलाई कुलतबाट…