२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

चौथो माउण्ट स्टार नकआउट फुटवल प्रतियोगिता

लक्ष्मण पोखरेल, बुटवल, ८ कार्तिक । माउण्ट स्टार युवा क्लव बुटवलको आयोजनामा चौथो माउण्ट स्टार नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरी कार्तिक १० गते देखि कार्तिक २५ गतेसम्म नहरपुर माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । प्रतियोगितामा आयोजक क्लब सहित अन्य १६ वटा…