२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

वाणगंगा नगर सरसफाईको पहिलो श्रृङ्खला (Episode 1)

कपिलवस्तुको वाणगंगा नगरपालिकामा सरसफाईका लागि नयाँ कामको थालनी भएको छ । नगरपालिकालाई सुन्दर र हरियाली बनाउनका लागि शुक्रबार देखि नयाँ कामको थालनी भएको हो । विकासको दृष्टिले कपिलवस्तुका अरु स्थानीय तह भन्दा अब्बल मानिदै आएको भएपनि सरसफाईमा वाणगंगा पछाडि थियो । फोहर राख्ने डम्पिङ साइट बनाउन नसक्दा नगरपालिकाले पूर्व पश्चिम राजमार्गको वाणगंगा पूलमै फोहर फाल्ने…