१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ठाडाको नगरस्तरिय तीज गीत प्रतियोगीता स्तगित



बिष्णु कुमार आले, अर्घाखाँची ३० साउन ।
सितगंगा नगरपालीका अर्घाखाँचीले सोमबार (आज) ज्योति बहुमुखी क्याम्पसको प्राङ्गण ठाडामा आयोजना गर्न लागिएको तिज गीत प्रतियोगीता बिबिध कारणले स्थगीत भएको जनाएको छ ।
नगरपालीकाको वडा नम्बर ९ का वडा अध्यक्ष भिम बहादुर खत्री क्षेत्रीको पिता कौशल बहादुर खत्रीको निधनका कारण नगरपालीकाका जनप्रतिनिधी शोकाकुल भएकाले नगरपालीकाको आयोजनामा सोमबार हुने तिज गीत प्रतियोगीता स्थगीत भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ३ : ३६ बजे