१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गायक आर्चायको दशै गीत सार्वजनिक



अराज सिहं बेल्बासे, कपिलवस्तु ।
दशै तिहार नजिकिए सगैं लोक तथा दोहोरी गायक सुन्दर आचार्यको खुशियाली छायो बोलको दशै गित सार्वजनिक भएको छ । कामको शिलशिलामा बिभिन्न देश पुगेका दाजु भाइहरु दशै आए सगैँ गाउँ फर्कने युवाको भाव झल्कने शब्दले भरिएको दोहोरी गितमा गायिका सम्झना लामिछाने र गायक सुन्दर आर्चायले स्वर भरेका छन । जसको लय तथा शब्द गायक स्यय्म आर्चायको रहेको छ ।

साझा संगितको उत्पादन तथा प्रस्तुति रहेको छ । उत्कृष्ट शब्दले भरिएको गितमा भिडियो समेत सबैको मनमा बस्न सफल भएको छ । अजउ रेग्मीको छायाँकनमा रहेको भिडियोमा प्रकास सपुत र करिष्मा ढकालले अभिनय गरेका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  २ : ३९ बजे