१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आवर विज्डममा तीज विशेष कार्यक्रम सँगै दरखाने कार्यक्रम



मनोज थापा, बैरीया ।
आवर विज्डम आवासीय मा. वि. बैरीयाले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । जस अनुसार विद्यालयका विद्यार्थीहरु बीच तीज गीत प्रतियोगिता तथा दरखाने रमाइलो कार्यक्रम गरिएको हो । विद्यालयकी शिक्षिका निमा मल्लको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सम्पूर्र्ण शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा निर्णायकको भुमिकामा लोक दोहोरी गायीका शारदा खनाल र यसै विद्यालयका शिक्षक प्रकाश मरासीनीले गर्नुभएको हो । शंंकर पौडेलको सन्चालनमा सम्पन्न कार्र्यक्रममा अनिता बेल्बासेकोे समुह पहिलो, आज्ञा शर्र्माको समुह दृतिय र लेखशिखा चौैधरीको समुह तृतिय भएको शिक्षक मनोज थापाले जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १ : ०३ बजे