४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरीको प्यानल विजयी



बाँके ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको प्यानल स्पष्ट बहुमतसहित विजयी भएको छ।
आइतबार राति सम्पन्न मतगणना अनुसार चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई २ सय ७७ मत अन्तरले पराजित गरि अध्यक्ष पदमा विजयी भएका हुन्।
चुन्नाले एक हजार ५ सय १० मत ल्याए। उनका प्रतिष्पर्धी रौनियारले एक हजार २३४ मत प्राप्त गरे।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ७ : ४५ बजे