३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बाटोमा उभिएका ब्यक्तिले फ्रान्सका राष्ट्रपतिलाई हाने झापड !



काठमाडौं ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन्।बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेका बेला ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए।

घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ८ : १५ बजे