७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना



काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

खनाललाई सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको बताइएको छ ।

खनाल कोरोना संक्रमण भएपछि नर्भिकमै उपचार गराएर संक्रमणमुक्त भई निवास फर्किएका थिए । अहिले उनको अवस्था समान्य रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  १० : ४५ बजे