३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माधव नेपाल समूहका १५ जना तटस्थ बस्ने



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १५ जना सांसद तटस्थ बस्ने भएका छन् । उनीहरुले पक्ष र विपक्षमा कतै मत दिने छैनन् ।

“हामी अहिले तटस्थ बस्ने निर्णयमा पुग्यौँ,” एमाले नेता सुरेन्द्र पाण्डेले भने, “मत कतै नदिने निर्णय गरेका छौँ ।” कति जना हुनुहुन्छ भन्ने बाह्रखरीको जिज्ञासामा उनले भने, “१०–१५ जना ।”

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ८ : ५८ बजे