३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सम्मानजनक नभए ओलीसँग मिल्नु राजनीतिक आत्महत्या हुन्छः नेपाल



काठमाडौ ।

नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता सम्मानजनक ढंगले मात्रै गर्नुपर्ने बताएका छन्। आफूनिकट केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले भने, हामी पार्टी एकताको पक्षमा प्रतिबद्ध छौँ तर, सम्मानजनक ढंगले एकता नगरे ओलीसँग मिल्नु राजनीतिक आत्महत्या हुन्छ। समान हैसियत बिनाको एकता भए भोलिको दिनबाटै पार्टीमा ओली प्रवृत्ति हावी हुने उनको भनाइ छ।

प्रकाशित मिति : २१ श्रावण २०७८ बिहिबार ००:००  ५ : ५० बजे