१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेकपा (एस) निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक आयोजना



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एस) निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक असोज ७ र ८ गते काठमाडौंमा हुने भएको छ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख अतिथ्यतामा हुनेछ। युवा संघको केन्द्रीय कमिटी बैठकमा संगठनको समग्र स्थिति, संगठनको कार्ययोजना र समसामयीक परिस्थिति बारेमा बैठकमा छलफल हुने युवा संघ नेपाल काठमाडौंका अध्यक्ष गौरी शंकर राणाले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८ बुधबार ००:००  ९ : ५७ बजे