नेकपा (एस) निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक आयोजना


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एस) निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक असोज ७ र ८ गते काठमाडौंमा हुने भएको छ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख अतिथ्यतामा हुनेछ। युवा संघको केन्द्रीय कमिटी बैठकमा संगठनको समग्र स्थिति, संगठनको कार्ययोजना र समसामयीक परिस्थिति बारेमा बैठकमा छलफल हुने युवा संघ नेपाल काठमाडौंका अध्यक्ष गौरी शंकर राणाले जानकारी दिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस