८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतकमा गिरी



रूपन्देही ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको सचेतकमा नीमा गिरी नियुक्त भएकी छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सासद गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् ।

उनी प्यूठानबाट निर्वाचित समानुपातिका सांसद हुन । लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो दल रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ३ : ४४ बजे