१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा पुनः रामचन्द्र



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा पुनः रामचन्द्र बेल्बासे चयन भएका छन् । संघको ११औ साधारणसभा तथा तेस्रो अधिवेशनले बेलबासेलाई दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संघको उपाध्याक्षमा प्रकाश चौधरी, सचिवमा कर्ण बहादुर तिवारी, कोषाध्यक्षमा विवेक बिसी लगायत चयन भएका छन् ।

अध्यक्षमा चयन भएपछि बेल्बासेले संघलाई अझै ब्यवस्थित बनाउने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  ६ : ५४ बजे