४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

Month: August 2026

तौलिहवाबाट काठमाडौंसम्म तौलेश्वरनाथ एसी डिलक्स बस सेवा सुरु, चार्जिङ स्टेशन पनि सञ्चालनमा

कपिलवस्तु ।पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारासञ्चालितूतौलेश्वरनाथ एसी डिलक्स बस सेवा तथा श्री गणेश चार्जिङ स्टेशनू

होर्मुज खोल्ने प्रयास तीव्र, इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट

काठमाडौं । इरान र ओमानबिच होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा

कपिलवस्तुमा मुद्दा मिलाइदिने भन्दै पाँच लाख ६२ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु । मुद्दा मिलाइदिएर जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ठगी गर्ने एक जनालाई कपिलवस्तु प्रहरीले

लुम्बिनी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

काठमाण्डौ ।गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

योजना अलपत्र नपार्न मुख्यमन्त्री आचार्यको निर्देशन

गुल्मी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढङ्गले काम गर्दै

पर्याप्त मौज्दातको दाबी, तर बजारमा एलपी ग्यास अभाव यथावत्; उपभोक्ता लाइनमै

काठमाण्डौ । नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौज्दात रहेको

वाणगंगाका बालक घरबाटै बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगाका एक बालक यही श्रावण १७ गतेदेखि सम्पर्क विहीन भएका

लुम्बिनी प्रदेशमा असारमा गोष्ठी-सेमिनार गर्न रोक

बुटवल ।लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी

बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी

गुल्मी । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी

सर्भर समस्याका बीच बिदाको दिनसमेत खुल्यो बाणगंगा–९ वडा कार्यालय

भलवाड । सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा सरकारी सर्भरमा बारम्बार समस्या देखिएपछि सेवाग्राहीलाई अनावश्यक सास्ती