४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नभएको काम भएको भन्दै रकम सिफारिस गर्ने नगरपालिकाका पदाधिकारी स्पष्टिकरणमा

जाजरकोट, साउन २१ – जाजरकोट त्रिवेणी नलगाड नगरपालिका-११ का सबै जनप्रतिनिधि स्पष्टीकरणमा परेका छन् । त्रिवेणी नलगाड नगरपालिका-११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उहाँहरु स्पष्टीकरणमा पर्नुभएको हो । नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा…