७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

शान्ति सुरक्षालाई बलियो बनाउन लागि सबै संग सहकार्य – डिसपी कार्की

धनराज कटेल, कैलाली, २१ भाद्र । कैलाली ईलाका प्रहरी कार्यालय टीकापुरका नव नियुक्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टिका बहादुर कार्कीले टीकापुरको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरले टीकापुरका संचारकर्मीहरुसंग आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी कार्कीले सो कुरा बताउनुभएको हो ।…