७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

बुनिया (कंगो), ४ भदौ । कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि २०० जनाको ज्यान गएको समाचार छ । गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ । कंगोका उप गभर्नरले दिएको जानकारी…