२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

आज सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

कैलाली, १ भदौ । भाद्र कृष्णपञ्चमी अर्थात भाद्र सक्रान्तीका दिन बिहीबार सुदूरपश्चिमका जिल्लाहरूमा ओल्के पर्व धुमधामका साथ मनाइँदैछ । ओल्के भन्नाले सौगात उपहार वा कोसेली भन्ने बुझिन्छ । वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा ओल्के पर्व मनाइन्छ । बिहानै नुहाईधुवाई गरी विभिन्न परिकार बनाएर आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने गरिन्छ । आफूभन्दा ठूलावडा,…