७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

इराकबाट जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा

काठमाडौं, भदौ २ । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर्मनी हिंडेका उनीहरु दुई महिना पहिले टर्की हुँदै ग्रिस पुगेका थिए । ग्रिसबाट जर्मनी जाने तयारीमा रहेका उनीहरुलाई त्यहाँको प्रहरीले पक्रेर हिरासतमा राखेको थियो । उनीहरुलाई ग्रिसको लेभोस टापुबाट प्रहरीले पक्रेको थियो । सिन्धुलीका…