१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

बाणगंगा नगर कार्यपालिका नवौं वैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

हरि अधिकारी, बाणगंगा ।कपिलवस्तु बाणगंगा नगरपालिका नगर कार्यपालिकाको बैठक बिहिबार कार्यालयमा सम्पन्न भएको छ । नगरपालिकाको बिहिबार बसेको नवौं कार्यपालिका बैठकले नगरको समग्र कार्यसम्पादनको समिक्षा, एकिकृत घुम्ती शिविर, सार्वजनिक सेवा लगाएतको कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको नगर प्रवक्ता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा महालेखा परिक्षकको प्रारम्भिक प्रतिवेदनमाथि समिक्षा गरिएको छ…