मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपराले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ जिल्लाको बाणगंगा नगरपालिका वडा न. ११ ओदारी प्रोजेक्ट टोलबाट लागू औषध बोकेको सवारीसहित ती युवा पक्राउ परेका हुन् । जिल्ला सदरमुकाम तौलिहवाबाट ४ नं. जितपुर तर्फ रुपन्देही बुटवल उप–महानगरपालिका वडा न. ६ का ३६ बर्षीय युगल भट्टाराईले…