वाणगंगा, मायादेवी अनलाइन ।वाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलको संचालक समितिको अध्यक्षमा नारायण पौडेल चयन हुनुभएको छ ।जिल्लामा सफल व्यवसायी र सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिवेशनले अध्यक्षमा चयन गरेको हो । अधिवेशनले शंकर पाण्डे, रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त, बिष्णु प्रसाद घिमिरे, जुनुमनी पाण्डेलाई…