मायादेवी अनलाइन, बाणगंगा ।नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोख्रेलले जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेस निकट नेविसंघको कार्यबाहक अध्यक्ष रहेका माधव पौडेललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो । पौडेल केन्द्रीय सदस्य भएपछि जिल्लामा नेविसंघको अध्यक्ष खाली थियो । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पोख्रेललाई अध्यक्षमा मनोनित गरेका छन् । पोख्रेललाई ३ महिनाभित्र जिल्लाको अधिवेशन…