वाणगंगा, मायादेवी अनलाइन । युवाहरुका लागि कपिलवस्तुको जगदिशपुर जलाशय थारु होमस्टेमा ३ दिने कार्यशाला आजदेखि शुरु भएको छ । कपिलवस्तु र दाङ्ग जिल्लाका युवाक्लवमा आवद्ध ३० जना युवाहरुका लागि डिग्निटी डिफेन्डर कार्यशाला शुरु भएको हो । Dalit Lives Matter को आयोजना, सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरको सहकार्यमा जगदिशपुर जलाशय थारु…