५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

राप्रपा बाणगंगाले जनसरोकारका विषयमा ९ बुँदे ज्ञापन पत्र बुझायो

मायादेवी अनलाइन, बाणगंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगाले आम जनसरोकारका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । मंगलबार बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याललाई ९ बुँदे ज्ञापन पत्र पेश गरेको हो । राप्रपाले जनता, राष्ट्र, धर्म, सुशासन र भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गरिरहेको बताउँदै नगर भित्रका समस्याहरु समाधान गर्न भन्दै ९ बुँदे ज्ञापन पत्र पेश गरी…