मायादेवी अनलाइन, बाणगंगा ।साप्ताहिक बजार बन्दलाई लिएर बाणगंगाका व्यवसायी दुई कित्तामा बाँडिएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघ मातहत रहदै आएका उद्योगी, व्यवसायी बजार बन्द मंगलबार गर्ने कि शनिबार भन्नेबारे दुई कित्तामा बाँडिएका हुन् । साप्ताहिक बजार बन्दलाई लिएर लामो समय देखि संघमा मतभिन्नता रहदै आएको थियो । गएको शनिबार देखि विवाद बाहिर आएको छ…