५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बाणगंगाले मृगौलाको डायलाइसिस गराइरहेकालाई यातायात सेवा उपलब्ध गराउने

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आइतवार बसेको नगर कार्यपालिका बैठकले नगर भित्रका डायलाइसिस गराइरहेका बिरामीहरुको लागि यातायात खर्च बापत रु. दुई लाख ५० हजार बिनियोजन गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । यहाँबाट मृगौलाका बिरामी डायलाइसिस गराउनका लागि बुटवल जानूपर्ने बाध्यता छ…