मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको पानी परिक्षण प्रयोगशाला भवनको सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । बाणगंगास्थित उत्तमनगरमा सुविधा सम्पन्न पानी परिक्षण प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले प्रयोगशालाका लागि प्रदेशबाटै कर्मचारीको दरबन्दी आइसकेको र अब छिट्टै नै पानी परिक्षण…