५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा उठ्ने तयारीमा उमानाथ पौडेल

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनमा केन्द्रीय कार्यकारिणी सदस्य पदमा उठ्ने बताएका छन् । यही चैत्र २८ र २९ गते काठमाण्डौँमा हुन लागेको महासंघको ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशबाट आफूले उम्मेदवारी दिने पौडेलले बताए । यस विषयमा कपिलवस्तु उद्योग वाणिज्य…