५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण

मायादेवी अनलाइन, चन्द्रौटा ।७ औं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको महोत्सवमा थापा माथि आक्रमण भएको हो । महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनी माथि एकाएक ढुङ्गा प्रहार भएको जनाइएको छ । उनी माथि आक्रमण भए पछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो…