मायादेवी अनलाइन, चारनम्बर । नेत्र विक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) कपिलवस्तुले रक्तदान गरेको छ । कोरोनाको यस महामारीका कारण नेपाल रेडक्रस सोसाइटी तौलिहवामा रगत अभाव भएको खबर थाहा पाएपछि रक्तदान गरिएको हो । सहिद प्रज्वल शाही लगायत सम्पुर्ण सहिदहरुको स्मरण गर्दै कोरोना महाबिपत्तिबाट मानव समुदायलाई थोरै भए पनि राहत दिन रक्तदान…